राजनीति
काठमाडौँः नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा गरेको सहमतिको स्वागत एवं समर्थन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबारकोे बैठकले दुई दलबीच राष्ट्रिय हितको रक्षा,...
पुरा पढ्नुहोसदैलेखः दैलेखको दुल्लु नगरपालिका–१२ ले बालविवाह रोक्ने उद्देश्यले वडा क्षेत्रमा विवाह गर्ने दुलहा वा दुलहीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने निर्णय गरेको छ । ‘बालविवाह रोकथामका लागि वडा क्षेत्रमा विवाह गर्ने सबैले अनिवार्य सिफारिस...
पुरा पढ्नुहोसदैलेख : नेपालको प्रमुख खाद्यन्न बाली धान रोप्ने समय असारलाई लिईन्छ । अँझै असार १५ गतेलाई त धान रोप्ने बिशेष दिनको रुपमा मनाउने गरिन्छ । धान उत्पादन गर्ने मूख्य देशहरुको सुचिमा नेपाल पर्ने गरेको...
पुरा पढ्नुहोसदैलेख: दैलेखका वरिष्ठ पत्रकार अमर सुनार आर्थिक तथा सामुदायिक विकासको क्षेत्रमा निरन्तर सक्रिय भई कलम चलाएको भन्दै रोटरी इन्टरनेशनल ३२९२ को स्थापना दिवसको अवसरमा पुरस्कृत भएका हुन । सुनारलाई उत्पीडितहरूलाई नागरिकतामा सम्मानित नाम दिलाउन सरकारको...
पुरा पढ्नुहोसकाठमाडौंः एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले महाधिवेशनले पार्टीलाई थप एकतावद्ध बनाएर लैजाने बताएका छन् । अधिवेशनका बेलामा भेटघाट र छलफल भए पनि गुटबन्दी हुन नहुने बताउँदै गुटबन्दीकै कारण कम्युनिस्ट पार्टीले धेरै ठूलो धक्का खाएको...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार कांग्रेस सभापति देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । बालकोटमा दिउँसो २ बजेदेखि अपराह्न...
पुरा पढ्नुहोसकाठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निणर्य गरेको छ । शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि...
पुरा पढ्नुहोसकाठमाडौँः नेपाल पत्रकार महासंघले निर्वाचनको कार्यतालिका अनुसार अन्तिम नामावली प्रकाशन गरेको छ । निर्वाचन कार्यतालिका अनुसार आज शनिवार पत्रकार महासंघ केन्द्रमा मनोनयन हुने भएको छ । त्यसैगरी प्रदेशमा यही असार १७ गते बिहान १० बजेदेखि...
पुरा पढ्नुहोसदैलेख : बोलेरो दुर्घटना हुँदा दैलेखमा आठ जना यात्रु घाइते भएका छन् । दैलेख सदरमुकाम नारायण नगरपालिकाबाट नौमूले बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२–००१ च ०७८७ नम्बरको बोलेर शुक्रबार नगरपालिका–५ धिताँमा दुर्घटना हुँदा आठ...
पुरा पढ्नुहोसदैलेख : लेखका प्रहरी प्रमुख डीएसपी सुनिल दाहालले अपराध पीडितले होस्टाइल हुन नपर्ने वातावरणका लागि नागरिक समाजको सहयोग प्रभावकारी हुने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखमा आयोजना गरेको मानव अधिकार वर्ष पुस्तकका...
पुरा पढ्नुहोस






